फुटबल Archives | Page 206 of 352 | Khabarhub Khabarhub

ला लिगा : शीर्ष स्थानको एट्लेटिको पराजित

काठमाडौँ- स्पेनिस ला लिगाको लिग लिडर एट्लेटिको मड्रिड पराजित भएको छन् । आइतबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग २-१ ले पराजित भएको हो । घरेलु मैदानमा खेलको आठौं एलेक्स बेरेनगुएरले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । ७७औँ मिनेटमा स्टेफान साभिकले गोल गर्दै एट्लेटिकोलाई १-१ गोलको बराबरीमा फर्काए । ८६औँ मिनेटमा इनिगो मार्टिनेजले…