Live on
Your Voice, Your Power
काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित दर्ता गर्दै डेब्यु टोली जोर्डनलाई ३–१ ले पराजित गरेको छ । स्यान फ्रान्सिस्कोमा भएको खेलमा अस्ट्रियाका रोमानो स्मिडले २१औँ मिनेटमा शानदार गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफको पाँचौँ मिनेटमा अली ओलवानले आकर्षक कर्लिङ प्रहारमार्फत गोल गर्दै जोर्डनलाई खेलमा फर्काए। मार्को अर्नाउटोभिचले जोर्डनका…