फुटबल « Khabarhub

बायर्न म्युनिख जर्मन कपको दोस्रो चरणबाटै बाहिरियो

एजेन्सी- साविक विजेता बायर्न म्युनिख डिएफबी पोकल (जर्मन कप) फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ । बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६-५ले पराजित हुँदै बायर्न बाहिरिएको हो । निर्धारित र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बायर्नका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस…