फुटबल « Khabarhub

यो वर्षको बालन डिओर अवार्ड रद्द

काठमाडौं – विश्व फुटबलको प्रतिष्ठीत ‘बालन डिओर अवार्ड २०२०’ नहुने भएको छ । कोरोना भाइरसको महामारीका कारण यो वर्षको अवार्ड रद्द गरिएको फ्रान्स फुटबलले जनाएको छ । सोमबार फ्रान्स फुटबलले यो वर्षको अवार्ड कोरोना महामारीकै कारण रद्द गरिएको जानकारी दिएको हो । सन् १९५६ देखि यो अवार्ड फ्रान्स फुटबलले हरेक वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै…