फुटबल « Khabarhub

कोरोना त्रासका बीच विश्व फुटबल प्रेमीको ध्यान तान्न सफल बेलारुस प्रिमियर लिग

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीको रुपमा फैलिएको छ । यसले विश्वका ठूलादेखि साना राष्ट्रका खेलकुद गतिविधि ठप्प रहेका छन् । युरोपमा कोरोना भाइरस संक्रमणको सबै भन्दा धरै प्रभाब परेको छ । तर, युरोपको एउटा देशमा चाहिँ खेलकुद प्रतियोगिता भइरहेका छन् । त्यो अरु कुनै देश होइन, बेलारुस हो । त्यहाँ…