फुटबल Archives | Page 292 of 345 | Khabarhub Khabarhub

सर्ज गन्ब्रीको ह्याट्रिकले जर्मनीको सहज जीत

काठमाडौं- युरोकप छनोट खेलमा नर्दन आयरल्याण्डविरुद्ध जर्मनीले शानदार जित आत्मसाथ गरेको छ। जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो । मंगलबार राति भएको खेलमा सुरुवाती अग्रता लिएको आयरल्याण्डले जर्मनीसंग ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो । समूह सीमा जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्‍यो। जर्मनी ८ खेलबाट २१ अंक सहित युरोकपमा छनोट…