फुटबल « Khabarhub

आर्मीलाई पराजित गर्दै आयोजक माई भ्याली गोल्डकपको फाइनलमा

इलाम - त्रिभुवन आर्मी क्लवलाई सडन डेथमा हराउँदै आयोजक माईभ्याली क्लब छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको…