Live on
Your Voice, Your Power
काठमाडौं–जोर्डनमा जारी १६ वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनविरुद्ध नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा दुई गोल खाएको थियो । सन् २०२० मा आयोजना…