Live on
Your Voice, Your Power
काठमाडौं – ललितपुरे फुटबल क्लब थ्री स्टारको अध्यक्षमा अरुणमान जोशी निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको साधारण सभाले जोशीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सदस्य चयन गरेको हो । बाँकी २ सदस्यको चयन केही समयभित्रै गर्ने क्लबले जनाएको छ । क्लबको उपाध्यक्षमा निर्मल रत्न शाक्य, अतिश कृष्ण श्रेष्ठ, रमेश अवाले, कृष्ण अवाले, बीरेन्द्रलाल श्रेष्ठ र…