फुटबल « Khabarhub

ए डिभिजन लिगः पुलिस र हिमालयन शेर्पाले खेले बराबरी

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले अंक बाडेका छन् । मंगलबार भएकाे खेलमा हिमालयन शेर्पाले विभागिय टाेलीसँग गाेलरहित बराबरी खेल्दै अ‌ब बाँडेका हुन् । दशरथ र‌गशालामा भएकाे खेलमा दुवै टाेली जितका लागि मैदान उत्रिए पनि निर्धारित समयमा गाेल गर्न  सकेनन् । लिगकाे नयाँ…