Live on
Your Voice, Your Power
एजेन्सी– विश्व विजेता फ्रान्सका स्टाइकर एन्टोनी ग्रिज्म्यानले बार्सिलोनाबाट खेल्ने सबै प्रतियोगिता जीत्ने लक्ष्य रहेको बताएका छन् । शुक्रबारमात्रै बार्सिलोनासँग जोडिएका ग्रिज्म्यानले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै क्लबबाट खेल्ने सबै जसो लिग प्रतियोगिता जित्ने लक्ष्य रहेको बताएका हुन् । उनले बार्सिलोनामा रहँदा ला—लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगमा क्लबलाई उपाधि जिताउन चाहेको बताएका छन्…