Live on
Your Voice, Your Power
काठमाडौं –रियल मड्रिडका स्टार खेलाडी इडन हजार्ड आज (आइतबार) स्पेनिस महारथि रियल मड्रिडबाट डेब्यु गर्दैछन् । रियल मड्रिडका नव प्रवेशी हजार्ड बार्यन म्युनिखविरुद्धको खेलमा मैदान उत्रिदै डेब्यु गर्दैछन् । इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा बार्यन विरुद्ध खेल्दै हजार्ड पहिलो पटक मैदानमा उत्रिदा उनीबाट रियलले उत्कृष्ट खेलको साँटो उनलाई पनि आफुलाई स्थापित गर्ने अवसरका रुपमा लिएको छ…