फुटबल « Khabarhub

साग फुटबल– नेपालको पहिलो खेल बंगलादेशसँग

काठमाडौं– १३ औं दक्षिण एसिशयाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ । नेपालले मंसिर १५ गते बंगलादेशसँग पहिलो खेल दशरथ रंगशालामा खेल्ने भएको हो । त्यस्तै नेपालले दोस्रो खेल १९ गते भुटानसँग खेल्ने छ । समूह एमा नेपालसहित बंगलादेश र भुटान रहेका छन् भने समूह बीमा भारत,…