फुटबल « Khabarhub

मेस्सीले जिते फिफा वर्ष खेलाडीको अवार्ड

काठमाडौं– बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बन्दै फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान मेस्सीलाई द बेष्टु अवार्ड प्रदान गरेको हो । अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका…