Live on
Your Voice, Your Power
एजेन्सी – युरोपका शीर्ष लिगहरु समाप्त हुने क्रम जारी छ । यस्तैमा खेलाडीहरु सरुवा र टिमहरुले आवद्ध गर्ने काम भइरहेको छ भने स्टार खेलाडीहरु पनि आफ्नो क्लब छाड्ने मनसायमा पगेको चर्चा भइरहेको छ । यस्तैमा फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड किलियन एमबाप्पेले पनि क्लब छाड्न सक्ने चर्चा भइरहँदा उनले भने आफु अझै…