Live on
Your Voice, Your Power
काठमाडौं - वेल्सका चथा रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ वेललाई रियलले प्रि सिजन प्रतियोगिताको म्युनिख भ्रमणबाट बाहिर राखेको छ । आइतबारमात्रै रियलले बेलका लागि चिनियाँ क्लबबाट आएको प्रस्ताव अस्वीकार गरेको थियो भने सोमबार राति म्युनिखका लागि घोषणा भएको टोलीबाहिर छन् । चिनियाँ क्लबसँगको प्रस्ताव अस्वीकार गरेपछि अहिले बेल सकारात्मक मनस्थितिमा नरहेका कारण टिममा नराखेको बताइएको…