फुटबल Archives | Page 345 of 347 | Khabarhub Khabarhub

टोटेनहमलाई डर्टमुन्डले सम्हाल्न सकेन, ३–० ले पराजित

एजेन्सी–युईएफए च्याम्पियन्स लिग अन्र्गतको बुधबारको खेलमा टोटेनहम हट्स्परले बोरुसिया डर्टमुन्डलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफ निक्कै प्रतिस्पर्धात्मक भएपनि हर्टमुन्डले टोटेननहमलाई सम्हाल्न सकेन। सुरुवाती खेलमा टोटनहमलाई केही दबाबमा राखेको डर्टमुन्डले पहिलो हाफ गोलरहित बराबरीमा खेल्यो । तर, दोस्रो हाफमा सम्हालिन नसक्दा डर्टमुन्ड ३–० ले पराजित हुनुपर्‍यो । खेलको दोस्रो हाफमा ह्युङ मिन सनले…