Live on
Your Voice, Your Power
काठमाडौं– हिरो गोल्डकप फुटबलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतीय महिला टोलीमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार भारतको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि फरवार्ड सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ५ औं मिनेटमा पहिलोे गोल गर्दै भारतविरुद्ध टिमलाई १—० को अग्रता दिलाएकी…