फुटबल Archives | Page 38 of 347 | Khabarhub Khabarhub

हालाण्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले इपस्विच टाउनलाई ४–१ गोल अन्तरले हराउँदै सानदार जित निकालेको हो । इपस्विच टाउनले खेलको सातौं मिनेटमा सामी साज्मोडिकको गोलमा शुरुवाती अग्रता हासिल गरेपनि सिटीले तुरुन्तै कमब्याक गरेको थियो । खेलको १२औँ १६औँ र ८८औँ मिनेटमा…