फुटबल « Khabarhub

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं - कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा आर्सनलले चेल्सीलाई ३-२ गोल अन्तरले हराएको हो। घरेलु मैदान स्टमफोर्ड ब्रिजमा चेल्सीका लागि गोलकिपर रोबर्ड सान्चेजको एउटा गल्ती महंगो सावित भयो। खेलको सातौं मिनेटमा आर्सनलले खेलमा अग्रता लिएको थियो। उसका लागि बेन ह्वाइटले पहिलो हेड गोल गरेका हुन्। दोस्रो हाफको सुरुवातमै…