Live on
Your Voice, Your Power
काठमाडौं– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासरले दोस्रो जित निकालेको छ । गएराती सम्पन्न खेलमा इरानी क्लब इस्टेघलाललाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो । अल नासरको जितमा आइमेरिक लापोर्टेले एक गोल गरेका थिए । उनले खेलको ८१औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो । यस सिजनको च्याम्पियन्स लिगमा…