फुटबल « Khabarhub

बुन्डेसलिगामा वायरन म्युनिखको पहिलो हार

काठमाडौं - जर्मन बुन्डेसलिगामा वायरन म्युनिखले पहिलो पराजयको सामना गरेको छ। शनिबार राति भएको खेलमा मेन्जले म्युनिखलाई २-१ ले हरायो। सो खेलको ४१ औं मिनेटमा म्युनिखको रक्षापक्तीले गरेको गल्तीको फाइदा उठाउँदै दक्षिण कोरियाली स्ट्राइकर ली जाय सुङले मेन्जलाई अग्रता दिलाएका थिए। ६० औं मिनेटमा सङले नै अर्को गोल थपे। खेल सकिन तीन मिनेट बाँकी रहँदा…