फुटबल Archives | Page 50 of 356 | Khabarhub Khabarhub

युरोकप २०२४ : नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश

काठमाडौँ– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नेदरल्याण्ड्स सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा आज बिहान सकिएको चौथो क्वार्टरफाइनलको खेलमा टर्कीलाई २–१ गोलले हराउँदै नेदरल्याण्ड्सले सेमिफाइलनमा स्थान पक्का गरेको हो । नेदरल्याण्ड्सका स्टेफान डेभ्रिजले एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै, टर्कीका समेट अकायदिनले गोल गरेका थिए…