फुटबल Archives | Page 7 of 347 | Khabarhub Khabarhub

म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि

काठमाडौं – टोटनहाम हस्टस्पर्सले युरोपा लिगको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहामले उपाधि जितेको हो । टोलीलाई जित दिलाउने क्रममा खेको ४२ औँ मिनेटमा ब्रेनान जोन्सनले गरेको गोल नै निर्णायक बन्यो । टोटनहाम उपाधि सहित अर्को वर्षको च्याम्पियन्स लिगमा समेत छनोट भएको छ । म्यानचेस्टर युनाइटेडका लागि…