Live on
Your Voice, Your Power
काठमाडौँ– एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साउदी अरेबियालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवैतर्फबाट कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा दक्षिण…