Live on
Your Voice, Your Power
काठमाडौं – म्यानचेस्टर सिटी एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार हडर्सफिल्ड टाउन विरुद्ध ५–० को फराकिलो जित निकाल्दै सिटी चौथो चरणमा प्रवेश गरेको हो । घरेलु मैदान इथियाड स्टेडियममा सिटीको जितमा फिल फोडेनले दुई तथा जुलियन अल्भारेज, ओस्कार बोब र जेरेमी डोकुले समान १ १ गोल गरे । खेलको ३३ औं…