फुटबल Archives | Page 78 of 350 | Khabarhub Khabarhub

महिला खेलाडीको ओठमा चुम्बन गर्ने स्पेनी फुटबलका अध्यक्ष निलम्बित

मड्रिड- अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो । फिफा अनुशासन समितिले रुबियाल्सको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ । चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई…