फुटबल « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिडद्वारा ग्रानाडा पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा ग्रानाडालाई १–० गोलले हराउँदै एट्लेटिकोले जित निकालेको हो । एट्लेटिकोको जितमा अल्भारो मोराटाले एक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा दोस्रो हाफको ५४औँ मिनेटमा मोराटाले गोल गरेका थिए । उनको यो गोल नै टोलीको जितका लागि निर्णायक…