फुटबल « Khabarhub

शहिद स्मारक लिग : आज तीन खेल हुने

काठमाडौँ - शहिद स्मारक ए डिभिजन लिगमा आज पनि तीन खेल हुने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ । च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब र थ्रि स्टार क्लब बिच पहिलो खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोही समयमा दशरथ रंगशालामा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन…