एथलेटिक्स Archives | Page 2 of 6 | Khabarhub Khabarhub

खेलमा झेल : बिना छनोट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता !

१९ देखि २७ अगस्टसम्म हंगेरीमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा नेपालका आयुष खत्रीले अत्यन्त कमजोर प्रदर्शन गरे। प्रतियोगिताको पहिलो दिन नै भएको प्रिमीलीनरी चरणमा आयुषले ११ दशमलव ०७ सेकेन्डमा समय पुरा गरे। उनको सिजन वेस्ट र पर्सनल वेस्ट समय ११.०१ सेकेन्ड थियो। अमेरिकामा रहेका आयुषलाई नेपाल एथलेटिक्स संघले कुनै छनोट प्रतियोगिता बिना खल्तीबाट नाम निकालेर सहभागी…