भलिबल Archives | Page 17 of 22 | Khabarhub Khabarhub

कमजोरी दोहोर्‍याए स्वर्ण जित्न कठिन – कप्तान शाही

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत महिला भलिबलमा जीत हात पारेको नेपाली टोलीकी कप्तान अरुणा शाहीले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको प्रतिक्रिया दिएकी छिन् । बुधबार त्रिपुरेश्वरस्थित राखेप कर्भडहलमा भएको खेलमा नेपाली महिला टोलीले बंगलादेशी टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । जीतपछिको पत्रकार भेटघाटमा कप्तान अरुणाले नेपालले विपक्षी टोली अनुसार खेल…