भलिबल Archives | Page 18 of 21 | Khabarhub Khabarhub

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डसँग खेल्दै

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छन । वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्डमा रहेको नेपाली टोलीले थाइल्याण्डको टिमसँग खेल्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल बुधबार ४ बजेपछि सुरु हुनेछ । यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा…