स्टोरी « Khabarhub

घातक हुनसक्छ धेरै चिया सेवन

मानिसका धेरै लत मध्ये चिया पनि एउटा लत हो। चियाका केही लाभदायक पाटा पनि छन्। परन्तु चियाका केही हानी छन्। धेरै चिया सेवन गरेमा यसले शरीरमा धेरै किसिमको समस्या निम्तिन सक्छ। चियामा टान्नीन्स भन्ने नामको पदार्थ हुन्छ। यसको काम केही खाद्य पदार्थमा रहेको आइरनलाई बाँधेर राख्ने हो। धेरै चिया सेवन गरेमा यसै तत्त्वका कारण खाद्यान्नमा…