Live on
Your Voice, Your Power
केही महिनाअघि रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेलले कार्यालयमै आत्महत्या गरे। उनी कार्यालयको पाँचौं तलामा रेलिङमा झुण्डिएको अवस्थामा फेला परेका थिए। दैलेख स्थायी घर भएका २१ वर्षीय पौडेलले आत्महत्या गर्नुअघि प्रेमिकाले धोका दिएका कारण आत्महत्याको अवस्थामा पुगेको फेसबुकमा लेखेका थिए । नवलपुरमा केही समय अगाडि एक १८ वर्षीय युवकले आफ्नी श्रीमती ससुरालीले गायब पारिदिएको भनेर…