Live on
Your Voice, Your Power
काठमाडौँ : सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको विषयलाई लिएर नेपाली कांग्रेसभित्रै किचलो बढेको छ । कांग्रेसको संस्थापनइतर पक्षले सिट बाँडफाँडमा ‘कम्प्रोमाइज’ गरे विद्रोह गर्ने चेतावनी दिइसकेको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष संस्थापन इतर समूहका नेता शेखर कोइरालाले पटक पटक कांग्रेसले १०० सिट नपाए विद्रोह गर्ने चेतावनी दिएर सङ्घर्षका कार्यक्रम समेत घोषणा गर्न बाध्य…