स्टोरी « Khabarhub

भारतमा बनेको ऐतिहासिक कला सङ्ग्रहालय

भारतमा लामो प्रतीक्षापछि सञ्चालनमा आएको एमएपी म्युजियम अफ आर्ट एन्ड फोटोग्राफीले यस महिना आफ्नो पहिलो दर्शकलाई स्वागत गरेको छ। ६० हजार सामग्री रहेको म्युजियम बंगलोरको दक्षिणमा छ। यस सङ्ग्रहालयको महत्त्व यस कारण पनि छ कि यसले दक्षिण भारतको मात्र होइन, सिङ्गो दक्षिण एसियाको प्रतिनिधित्व गर्छ। दक्षिण एसियाली समाजको पनि यसले प्रतिनिधित्व गरेको छ। यो निजी…