स्टोरी « Khabarhub

नेपाललाई श्रीलंका हुन नदिन कस्तो मौद्रिक नीति अपनाउनुपर्ला ?

काठमाडौँ- श्रीलंका आर्थिक रुपमा टाट पल्टिदै नाजुक अवस्थामा पुगेको छ। यसका पछाडि जिम्मेवार श्रीलंका सरकारको नेतृत्व एकपछि नागरिकस्तरबाट आलोचित र बहिष्कारमा पुगेको छ। नेपाली राजनीतिक नेतृत्वको असक्षमता हेर्दा कतै नेपालको हालत पनि श्रीलंकाको जस्तो पो हुन्छ कि भन्ने चिन्ता बढेको छ। यसमा नेपालका अर्थ–राजनीतिक व्यक्तित्वहरुको चिन्ता झन् गहिरिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर, मन्त्री, सांसद,…