स्टोरी « Khabarhub

सावधान, भोट माग्न ‘डोजर’ आउला

काठमाडौं। गत वर्ष कोरोना संक्रमण कालमा पंक्तिकार आफ्नो गृह थलो बुटवल पुगेको थियो। लुम्बिनी प्रदेशमा आफूले चिनेजानेका नेताको हालखबर बुझ्दा उनीहरु अचेल डोजर व्यवसायमा लागेको जानकारी पाइयो। ‘जनवादी’ कमरेडहरु ‘डोजरवादी’ भएका थिए भने अन्य दलका टाठाबाठा नेताहरु पनि ठेक्कापट्टा, डोजर, गिटी, बालुवा, छड, सिमेन्टको व्यवसाय या दलालीमा लागेको पाइयो। एमाले नेता विष्णु पौडेलले त क्रसर…