स्टोरी « Khabarhub

बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन

काठमाडौं- गत वर्षको जुलाई महिनाको अन्त्य र अगस्टको शुरुतिर बङ्गलादेशमा व्यापक आन्दोलन चलिरहेको थियो । १५ वर्षदेखि शेख हसिना प्रधानमन्त्री थिइन् । हसिनाले स्वतन्त्रता सङ्ग्राम लडेका सैनिकका सन्तानलाई सरकारी सेवामा कोटा बढाएको विरोधमा शुरु भएको आन्दोलन चर्किँदै थियो । पछि हसिनाले कोटा बढाउने कदमबाट पछि हटिन् । तर, आन्दोलन थामिएन । आन्दोलनकारीले सरकारी कार्यालय, नेता…