स्टोरी « Khabarhub

जब घाइतेका लागि रक्तदान गर्न जाँदा आफैंलाई गोली लाग्यो

काडमाडौँ– नुवाकोटको ककनीका ४२ वर्षीय ललितमान लामा ट्रमा सेन्टरमा भर्ना भएको साता बितिसकेको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको समर्थनमा मैदानमै उत्रिएका उनी अहिले बैसाखीको सहारामा छन् ।तर उनलाई नयाँबोनश्वरस्थित आन्दोलनको मैदानमा उत्रिँदा होइन, घाइतेलाई रगत दिन हिँड्दा गोली लाग्यो । ट्रमा सेन्टरको बेड नम्बर ५४५ मा उपचार गरिरहेका उनी हेर्दा हट्टाकट्टा…