Live on
Your Voice, Your Power
‘कोखदेखि घाटसम्म चाहिने वनजंगल, बर्सेनि लाग्ने डढेलोले कतै सकिने त होइन ?’ स्थानीय उपभोक्तादेखि वनकर्मीसम्मको मन यही प्रश्नले लखेट्छ । लखेट्छ मात्रै, डढाउँदैन । मन डढ्ने थियो भने वन डढ्ने नै थिएनन् । गाउँवस्ती खरानी हुने नि थिएनन् । वन्यजीव जलेको अधकल्चो शरीर लिएर गाउँगाउँ छिर्ने नै थिएनन् । पानीको कुलो र कुवा सुक्ने नै…