स्टोरी Archives | Page 98 of 103 | Khabarhub Khabarhub

तीन दशकअघिको त्यो मेटल क्रान्ति

काठमाडौँ– सन् १९८८ मा रोस हल्फिनले मेटालिकाको नाममा केही नयाँ भइरहेको चर्चा  सुने । 'मोन्सटर अफ द रक'का रूपमा उनीहरू एउटा म्युजिकल टुरमा थिए । त्यस टुरमा भान हालेन, स्कोपियन र डोकेन समावेश थिए । हल्फिन विगत सम्झिन्छन्, 'न्युयोर्कको  त्यो विशाल रङ्गशालामा कन्सर्ट भइरहेको थियो । मेटल शुरु हुने समयमा आधा दर्शक उठेर गइसकेका थिए…