Live on
Your Voice, Your Power
काठमाडौँ– दुईवटा मोटरसाईकलसहित चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखा घर भएका वर्ष १९ का विज्ञान भुजेललाई सादा पोशाकमा खटिएको महानगरीय ट्राफिक प्रहरी टोलीले भक्तपुरको कौशलटारबाट नियन्त्रणमा लिएको हो । बा ९५ प २३३ नम्बरको केटीएम डुक – २०० सीसीको मोटरसाइकल साँचो बिनै डाईरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा…