Live on
Your Voice, Your Power
विराटनगर– कारको ठक्करबाट पैदलयात्रीको मृत्युपछि भागेका प्रदेश १ का प्रदेश सांसद बिन्दिया कार्कीका छोरा रोविन पक्राउ परेका छन् । कार्कीलाई आइतबार अपराह्न विराटनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । पक्राउ परेका कार्कीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरू गर्ने प्रहरीको तयारी छ । कार्कीलाई सवारी ज्यान मुद्दामा म्याद थप…