Live on
Your Voice, Your Power
एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ ...ओखती लिने समयमा डाक्टरलाई सोधेछन्— पण्डित बाजे- के के कुरामा ध्यान दिनु पर्ला डाक्टर साव ? डाक्टर- जोडले शङ्ख नफुक्नु होला नत्र...... साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट