Uncategorized Archives | Page 112 of 293 | Khabarhub Khabarhub

‘ताउ ते’चक्रवातको असर नेपालमा पनि पर्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ ते’ अझ विकशित हुने क्रममा रहेको हुँदा यसको असर नेपालमा पनि पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले उक्त चक्रवात हाल उत्तर-उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र यसको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि केही असर भने नेपाली भूभागमा पनि पर्ने…