Live on
Your Voice, Your Power
आवश्यक सामग्री : १ किलो सानो पीसमा काटेको काउली, १०० ग्राम मैदा, आधा चम्चा नुन, ५० ग्राम कर्नफ्लोर पाउडर, १ चुट्की अजिनोमोटो, १ चम्चा खोर्सानीको धुलो, १/१ चम्चा जिरा, धनियाँको धुलो, आधा चम्चा बेसार र तार्नको लागि पुग्ने तेल । ग्रेबी सस बनाउने सामग्री : १०० ग्रम सुकेको प्याज, १ मुठा हरियो प्याज मसिनो गरी…