Uncategorized Archives | Page 118 of 293 | Khabarhub Khabarhub

एनसेलले ल्यायो नयाँ वर्षमा डबल योजना, यस्ता छन् अफर

काठमाडौँ– नयाँ वर्ष २०७८ का अवसरमा एनसेलका ग्राहकले अब डेटा प्याकको खरिदमा बोनस स्वरुप डबल डेटा भोलुम र हरेक रिचार्जमा बोनस डेटा भोलुमको फाइदा लिन सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि ल्याएको यस आर्कषक डेटा योजनाअन्तर्गत डेटा प्याकको खरिदमा उहि शुल्कमा डबल डेटा भोलुम पाइन्छ भने हरेक रु ५० वा सोभन्दा माथिको रिचार्जमा बोनस…