Live on
Your Voice, Your Power
काठमाडौँ– गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने कम्पनीमा महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको छ । प्रहरीले आज ललितपुरको इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा मारेको हो । औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा उक्त कम्पनीको सेनिटाइजरमा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग भएको पाइएको महाशाखाका एसपी कृष्ण पंगेनीले जानकारी दिए । परीक्षणपछि…