Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । काठमाडौँमा प्रतिनिधिसभा विघटन विरुद्ध नागरिक संगठनहरुले सोमबार गरेको नागरिक भेलामा उनले लोकतन्त्रको मूल्यमान्यतामाथि प्रधानमन्त्री ओलील आघात पुर्याएको आरोप लगाएका हुन। संविधानलाई मिच्दै संसद विघटन गरेर ओलीले लोकतन्त्रको मूल्यमान्यतामाथि आघात पुराएको बताए ।…